श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल भदौ २७ गते शनिबार, १२ सेप्टेम्बर २०२० । आश्विन कृष्णपक्षको दशमी तिथि २३ः२५ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र आद्र्रा १३ः०० बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमाराशि मिथुन, सूर्योदय ५ः४८ र सूर्यास्त ६ः१० बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्म कार्यक्रममा संलग्न भइएला । विछोडिएका साथीभाइहरुसित रमाइलो भेटघाट हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानीका नया“ स्रोतहरू पत्ता लाग्नेछन् । अवरोध रहेका कामकाज सुचारु होलान् । साथीभाइको सहयोग प्राप्त भइरहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
समय उत्तमखालको छ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । माया प्रेमको सम्बन्ध विस्तार होला । शुभ समाचार सुन्न पाइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । विछोडिएका साथीभाइहरुसित रमाइलो भेटघाट हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मुद्दा मामिलामा तपाइको विजय हुनेछ । नयाँ कामको शुभारम्भ हुनेछ । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग मिलला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शरिर अस्वस्थ्य रहला । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । मनमा लागेको इच्छा आकाङ्छा पूरा हुनेछन् । राजनैतिक क्षेत्रमा तपाइको उच्च स्थान रहला ।

वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
धार्मिकसथा सम्मेलनमा सहभागी भइरहला । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट एवम् खानपिन गर्ने अवसर मिल्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ कार्ययोजना बढेर जाला । धनार्जनका मार्गहरू प्रशस्त रहलान् । दिनको उत्तराद्र्ध सुखद् देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिवारमा माङ्गलिक कार्य होला । मिष्ठान्न भोजनको योग छ । माया–प्रेमको सम्बन्ध विस्तार हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ कार्ययोजना बढेर जाला । धनार्जनका मार्गहरू प्रशस्त रहलान् । शुभ कार्यको चर्चा चल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । लाभदायी यात्रामा शरिक भइएला ।