श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७७ साल मङ्सिर २६ गते शुक्रबार, ११ डिसेम्बर २०२० । प्रमादी संवत्सर, मार्गकृष्णपक्षको एकादशी तिथि १०ः२४ बजेसम्म, उप्रान्त, द्वादशी नक्षत्र चित्रा ९ः०५ बजेसम्म, उप्रान्त स्वाति, चन्द्रमाराशि तुला, सूर्योदय ६ः४४ र सूर्यास्त ५ः०९ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय नराम्रो छ । पारिवारिक समस्या देखिन सक्छ । व्यापार–व्यवसायमा सावधान हुनुहोला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नया“ कामको थालनी हुनेछ । मन प्रसन्न रहनेछ । जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
राजनैतिक क्षेत्रमा मन जानेछ । सानातिना कामहरू बन्नेछन् । फलदायी भ्रमणको योग रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्यमा नकारात्मक अवसर पर्नेछ । खानपानमा विचार पु¥याउनु होला । नयाँ कामको थालनी हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
होटल व्यवसायको काममा धेरै फाइदा हुनेछ । निर्माण व्यवसायबाट निकै आम्दानी हुनेछ । यात्रा सफल हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रेममा सफलता मिल्ला । खानपानमा विचार पु¥याउनु होला । धर्म–कर्ममा मन जानेछ । शिरमा चोट लाग्न सक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शेयरको लगानीबाट भने प्रशस्त लाभ हुनेछ । सरकारी नोकरीको योग रहेको छ । वैदेशिक यात्राको समय छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कुनै पनि कुराको निर्णय गर्दा सावधानी अपनाउनु होला । शत्रुले निकै सताउनेछ । यात्रा कष्टप्रद देखिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
तपार्इंको कार्य सफलताले बढुवा हुने योग छ । मन प्रसन्न रहनेछ । सन्तानपक्षबाट साथ मिल्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जग्गा–जमिनको कारोबारबाट निकै लाभ मिल्नेछ । प्रेमसम्बन्धमा खटपट हुन सक्ला । लामो दूरीको यात्रा हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रमणीय र सुखद् यात्राको योग छ । इनाम र प्रतिष्ठा कमाउने बेला छ । धार्मिक तथा समाज सेवामा मन जानेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । लगनशीलताले काम अगाडि बढ्नेछ । पढाइमा रुचि रहनेछ ।