श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७७ साल पुस १३ गते सोमबार, २८ डिसेम्बर २०२० । प्रमादी संवत्सर, मार्ग शुक्लपक्षको चतुर्दशी पूर्णिमा, नक्षत्र रोहिणी १५ः५३ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमाराशि वृष, सूर्योदय ६ः५३ र सूर्यास्त ५ः१८ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
स्वास्थ्यले साथ दिनेछ । उच्च अधिकारीबाट पनि साथ र हौसला मिल्ला । तपार्इंको कार्यको तारिफ हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सुख र धन प्राप्ति हुनेछ । नया“ वस्त्र प्रँप्त हुनसक्छ । आफन्त तथा मित्र आदिबाट सहयोग मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
थालेको कार्य सिद्ध हुनेछ । भ्रमणको योग बनेको छ । खानपानमा विचार पु¥याउनु होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कार्यमा ढिलासुस्ती हुनसक्छ । कुनै यात्रामा जा“दा आफ्नो इष्टदेवलाई स्मरण गरेर मात्र यात्रा गर्नु होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनमा चिन्ता बढ्नेछ । शरीरमा समस्या आउने योग छ । पढाइमा रुचि हुने छैन । छोटो दूरीको यात्रा हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापार–व्यवसायमा लगानी गर्दा राम्रो देखिन्छ । नया“ कामको थालनीले मन प्रसन्न रहनेछ । यात्रा फलदायी देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सरकारी क्षेत्रबाट तपाईंलाई प्रशस्त लाभ मिल्नेछ । मानसम्मान प्राप्त होला । पढाइमा रुचि बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जग्गा–जमिनको कारोबारबाट फाइदा हुनेछ । वस्त्र तथा आभूषणको व्यापारबाट प्रशस्त लाभ मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
घरपरिवारमा समझदारी हुनेछ । थालेको कार्यमा पूर्ण सफलता प्राप्त हुने देखिन्छ । यात्रा सफल हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धार्मिक कार्य गर्ने अवसर प्राप्त हुनेछ । वैराग्य उत्पन्न हुनसक्छ । आफन्तजनबाट सामान्य सहयोग प्राप्त होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सद्विचारको प्रभावले फाइदा हुनेछ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । आजको दिन सामान्य नै देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
लगनशीलताले काम गर्ने मौका दिलाउनेछ । चोटपटक लाग्न सक्ने हुनाले विचार पु¥याउनु होला । यात्रा केही कष्टकर छ ।