श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७७ साल पुस २१ गते मङ्गलबार, ५ जनवरी २०२१ । प्रमादी संवत्सर, पौष कृष्णपक्षको सप्तमी तिथि ४ः२५ बजेसम्म, उप्रान्त अष्टमी तिथि, नक्षत्र उत्तरफाल्गुनी १८ः३८ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमाराशि कन्या, सूर्योदय ६ः५५ र सूर्यास्त ५ः२३ मा हुनेछ ।


मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)

तपार्इं लागि आजको दिन अनुकूल रहला । अनावश्यक यात्रा तथा खर्च बढ्न सक्छ । यात्रा फलदायी देखिन्छ ।   


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुहोला । अनावश्यक कार्यमा आफ्नो ऊर्जा, समय र पैसा खर्च हुनेछ ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

होटल व्यवसायबाट हानि नोक्सानी हुने योग रहेको छ । नयाँ कामको थालनीमा विचार पु¥याउनु होला ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

वैदेशिक यात्रा सफल रहनेछ । खेलकुदमा मन जानेछ । बौद्धिक क्षेत्रमा रुचि बढ्ने देखिन्छ । दिन राम्रो छ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

राजनैतिक क्षेत्रमा सफलता प्राप्त हुनेछ । उच्च स्थानबाट मान, सम्मान प्राप्त होला । मन प्रसन्न रहला ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

प्रेमसम्बन्धमा रहनेको लागि अझ प्रगाढ, सुमधुर सम्बन्ध रहनेछ । छोटो दूरीको यात्रा हुने देखिन्छ ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मन प्रसन्न रहला । धन र स्वास्थ्य लाभको साथै सुख प्रँप्त रहला । शत्रुमाथि विजय प्राप्त होला । 


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज कसैसँग विवाद तथा झगडा नगर्नु होला । मानसिक चिन्ता बढ्न सक्नेछ । पढाइमा मन लाग्ने छैन ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

जग्गा–जमिनबाट प्रशस्त लाभ होला । मन प्रसन्न रहनेछ । फलदायी भ्रमणको योग रहेको छ ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

व्यापार–व्यवसायमा गरेको लगानीले मन प्रसन्न रहनेछ । पढाइका क्ष्ँेत्रमा रुचि बढ्नेछ । समय राम्रो रहेको छ । 


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

धर्म–कर्ममा मन लाग्नेछ । सामाजिक कार्यमा सम्मान प्राप्त हुनेछ । मान सम्मान प्राप्त होला । दिन उत्तम रहेको छ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

तपाईंको मन अशान्त तथा निराश रहन सक्छ । पारिवारिक कारणले मनमा चिन्ता बढ्ने देखिन्छ ।