श्री शालिवाहनीय शाके १९४२ ने. सं. १९४१ वि.सं. २०७७ साल माघ ११ गते आइतबार, २४ जनवरी २०२१ । प्रमादी संवत्सर, पौष शुक्लपक्षको एकादशी तिथि २३ः१३ बजेसम्म, उप्रान्त द्वादशी तिथि, नक्षत्र रोहिणी ००ः११ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमाराशि वृष, सूर्योदय ६ः५३ र सूर्यास्त ५ः३८ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)

परोपकारी काम गर्ने मौका छ । सामाजिक कामको दायित्व बढ्नेछ । भूमि प्राप्त हुने योग पनि रहेको छ ।   

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ । व्यापारमा राम्रै लाभ हुने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

लगनशीलताले कामकाज अगाडि बढ्नेछन् । नजिकको मित्रस“ग भेटघाट रहुनेछ । आजको दिन राम्रो छ ।  

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

नयाँ ठाउँमा लगानी गर्ने योजना बन्नेछ । आफन्तले तपाईंका विचारलाई समर्थन गर्नेछन् । मन प्रसन्न रहला । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्वपूर्ण कार्य सम्पन्न हुनसक्ला । आजको दिन उत्तम रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

नियम र अनुशासनमा रहेर कामकाज गर्नुहोला । आदर्श व्यक्तिस“गको सहकार्यले नयाँ अनुभव मिल्ने योग छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

लामो समयदेखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । स्वास्थ्यमा ख्याल राख्नु होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

राजनैतिक क्षेत्रबाट मान, प्रतिष्ठा प्राप्त हुनेछ । खानपानमा  विचार पु¥याउनु होला । आजको दिन राम्रो छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

प्रेमसम्बन्धमा मधुरता छाउनेछ । आँटेका ताकेका कुरा पूर्ण हुँदै जानेछन् । मन प्रसन्न रहने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

काम बन्नुका साथै इष्टमित्रहरूसँग मेलमिलाप हुनेछ । कार्यमा सफलता प्राप्त हुने देखिन्छ । दिन राम्रो रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सफल नतिजाले उत्साह जगाउनेछ । आम्दानीको नयाँ स्रोत फेला पर्नेछ । दिन उत्तमखालको रहेको छ ।