ब्लाष्टखबर । काेराेनाका नयाँ संक्रमितकाे संख्या घट्दै गएकाे भारतमा मृत्युदरले भने हालसम्मकाे रेकर्ड तेडेकाे छ ।
बुधबार भारतमा ४ हजार ५ सय २९ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । जुन हाल सम्मकै उच्च हाे । यता पछिल्ला केहि दिन देखी संक्रमितकाे संख्या भने निरन्त तल झर्दै गएकाे छ ।
हालसम्म भारतकाे कुल जनसंख्याकाे २ प्रतिसत मात्र काेराेना संक्रमणकाे पुष्टि भएपनि बाकी ९८ प्रतिसतमा अझै खतरा रहेकाे भारतकाे स्वास्थ मन्त्रालयले जनाएकाे छ ।