सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १००ले बढेर ९३ हजार २०० पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ७०० रहने छ जसको मूल्य आइतबार प्रतितोला ९२ हजार ६०० तोकिएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १०ले घटेर एक हजार २५० रहेको महासङ्घले जनाएको छ ।