नेपालले बल्ल पठायो चीनलाई जवाफ
काठमाडौं/ सरकारले चीनद्वारा प्रस्तावित ‘वान बेल्ट वान रोड’ अवधारणा सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर गर्ने सम्बन्धमा चीनला ...
अार्इजीपी नियुक्ति प्रकरण: अदालती शैलीमा सरकारको अापत्ति
काठमाडौँ/ प्रहरी प्रमुख नियुक्ति प्रकरणमा सरकारलाई आफ्नो पक्ष प्रस्तुत गर्ने अनिवार्य अवसर नै नदिई प्रधानन्यायाधीश सुशीला कार ...
तेल चोर्न नपाएपछि अान्दाेलन
काठमाडौं / ढुवानी व्यवसायी र ट्यांकर चालकको निजी स्वार्थ प्रेरित हडतालका कारण उपत्यकामा इन्धन अभाव भएको छ । चालकले गरेको एकदि ...
कुवेतमा ५ नेपालीलाई मृत्युदण्ड (नामावलीसहित)
काठमाडौँ/कुवेतमा ५ जना नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको छ। लागूऔषध कारोबार गरेको आरोपमा पक्राउ परेका चितवनका जीवन रानाभाट ...
संविधान संशोधन गरेर चुनावमा जाने मुख्य दायित्व ः प्रचण्ड
लहान/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधन गरेर चाँडै चुनावमा जानु आप्mनो नेतृत्वको सरकारको मुख्य दायित्व ...
आफ्नै श्रीमतीलाई मट्टितेल खन्याएर आगो लगाए
नवलपरासी/ पक्लिहवा ९ सकरविनहीका मिनु मुसहरले आगो लगाएर पत्नीको हत्या गरेको आरोप लागेको छ । उनले शनिबार राती ३३ बर्षीया पत्नी ...
‘लिभिङ टुगेदर’ बिग्रिए बलात्कार !
काठमाडौं / गोरखाका २८ बर्षीय बिनोद कुमार (नाम परिवर्तन) र गोरखाकै अनिता खत्री (नाम परिवर्तन) करिब आठ बर्षअघि काठमाडौंमा ‘लि ...
कतारमा कामदार अलपत्र : ‘तलब पाउने कुरा छाडौं, खाना पनि पाइएन’
काठमाडौं / कतारको स्केल ट्रेडिङ एण्ड कन्ट्रक्टिङ कम्पनी बन्द भएपछि झन्डै २ सय २० कामदार अलपत्र परेका छन् । जसमा ८० जना नेपाली ...
पत्रकार महासंघकाे मतपरिणाम अाउने क्रम जारी
सुनसरीमा अमर खड्का चयन धरान/ नेपाल पत्रकार महासंघ सुनसरीको शनिवार सम्पन्न अधिवेसनबाट अमर खड्का बिजयी भएका छन । खड्काले दुर् ...
हिरासतबाटै थुनुवा फरार,पाँच प्रहरी कारबाहीमा
चोरीको आरोपमा पक्राउ परेका एक थुनुवा दार्चुला प्रहरीको हिरासतबाटै शनिबार फरार भएका छन् । फरार हुने दार्चुला सुनसेरा–३ का २९ ...