सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
पूर्व
Showing ८,३४१-८,३५० of ९,२८८ items.
हतियारसहित दुईजना पक्राउ

धनकुटा/ प्रहरीले धनकुटाको परेवादिन गाविस–४ बाट सोमबार भरुवा बन्दुकसहित दुईजनालाई पक्राउ गरेको छ । परेवादिन–४ का ४० वर्षीय बि ...

मकालु हीरक महोत्सव शुरु

सङ्खुवासभा/राष्ट्रपति विद्यादेवी भण्डारीले मकालु हीरक महोत्सवको सोमबार एक विशेष समारोहबीच उद्घाटन गरेकी छन् । सो समारोहमा रा ...

मापदण्ड मिचेर मनपरि प्लटिङ

तरहरा/विनाशकारी भूकम्पपछि सरकारले ल्याएको प्लटिङ मापदण्ड सरकारी पक्षकै हेलचत्र्mयाइँले कार्यान्वयन हुन सकेको छैन । शहरी क्षेत ...

सुनसरी सृजनशील परिवारको अध्यक्षमा पुष्प

चतरा/सुनसरी सृजनशील परिवार नेपालको प्रथम साधारणसभा सम्पन्न भएको छ । संस्थाका सल्लाहकार संयोजक धर्मराज निरौलाको प्रमुख आतिथ् ...

छुरा प्रहार गर्ने दुईजना प्रहरी नियन्त्रणमा

धरान /धरान –४ स्थित लक्ष्मी चौकमा आइतबार साँझ एक युवामाथि छुरा प्रहार गरि फरार रहेका दुइ अभियुक्तालाइ प्रहरीले नियन्त्रणमा लि ...

आगलागीपीडितलाई सामूहिक बसोबासको व्यवस्था

भाेजपुर /यहाँका आगलागीपीडितलाई सामूहिक बसोबासको व्यवस्था गर्नेे निर्णय गरिएकोे छ । जिल्ला दैवी प्रकोप उद्धार समिति, भोजपुरको ...

हात्तिको आक्रमणबाट महिलाको मृत्यु

भद्रपुर/जंगली हात्तीको आक्रमणबाट झापामा आइतबार फेरी एक महिलाको ज्यान गएको छ ।झापा शरणामति–४वस्ने ६० वर्षीय झुमा देवी भट्टरा ...

कटैया प्रशारण लाइनबाट ५० मेगावाट बिजुली थपिदै

विराटनगर/ भारतको कटैया–कुशाहा प्रशारण लाइनमा करीब एक महिनाभित्र ५० मेगावाट बिजुली थपिने भएको छ । भारत सरकारसँग यसअघि भएको सहम ...

छोटी भन्सार पुनःस्थापित नहुँदा राजश्व चुहावट

इलाम/ सशस्त्र द्वन्द्वका समयमा विस्थापित इलामका छवटा छोटी भन्सार कार्यालय अभैm पनि पुनःस्थापित नहुँदा राजश्व चुहावट नियन्त्रण ...

दमक रनमा हजारौं दौडिए

शनिश्चरे/झापाको दमकमा दमक रनले शनिबार आयोजना गरेको मिनी म्याराथनमा विभिन्न समूहका एक हजारभन्दा बढी मानिस एकसाथ दौडिएका छन् ।प ...

भर्खरै
लोकप्रिय
विधिलाई फलो गर
भदौ १, २०८३
अरमान अली सम्मानित
साउन ३१, २०८३
भर्खरै
लोकप्रिय