सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
राजनीति
Showing ३,००१-३,०१० of ५,४३३ items.
रिट निवेदकका पक्षबाट सकियो बहस, सोमबार सरकारी पक्षको शुरु

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदन पक्षको बहस आज सकिएको छ भने सोमबारबाट सरकारी पक्षको बहस शुरु हुने भएको ...

विनियोजन विधेयकमाथिको छलफल समाप्त

विराटनगर/ भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथिको छलफल आज समाप्त भएको छ । प्रदेश नं १ प्रदेशसभा नियमावली, २ ...

कार्कीलाई राजदूतमा सिफारिश गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

सर्वोच्च अदालतले पूर्वमन्त्री युवराज कार्कीलाई राजदूतमा सिफारिश गर्ने सरकारको निर्णय कार्यान्वयनमा नगर्न अन्तरिम आदेश जारी गर ...

झापामा बढ्यो कांग्रेसको चुनावी सरगर्मी

झापा/नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तिथि नजिकिँदै जाँदा झापामा सो पार्टीको चुनावी सरगर्मी बढेको छ । चुनावी सरगर्मी ...

सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई सरकारले सहयोग गर्छ :प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकमा बाढी पहिराबाट विस्थापित परिवारका लागि प्रतिपरिवार आठ बन्डल जस्तापाता उपलब्ध गर ...

प्रस्ताव पारित

विराटनगर/ प्रदेश विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले आज पारित भएको छ । प्रदेशसभाको आठौँ तथा ...

मन्त्रीहरुलाई कार्यभार थप

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले दुई मन्त्रालयको जिम्मेवारी लिँदै अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहित अन्य मन्त्रीलाई रिक् ...

विभिन्न संवैधानिक आयोगमा नियुक्ति

राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोगका अध्यक्षसहित विभिन्न संवैधानिक निकायका पदाधिकारीलाई आज नियुक्त गरेकी छन् ।राष्ट ...

नेपाल बसोबासद्वारा २५२ घरपरिवारलाई राहत वितरण

धरान । नेपाल बसोबास बस्ती संरक्षण समाजले सुनसरीका विभिन्न गाउँपालिकाका सुकुम्बासी तथा भूमिहीन नागरिकहरूलाई राहत वितरण गरेको छ ...

भण्डारी न्याय परिषद् सदस्यमा नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम प्रधानमन्त्रीका सिफारिशमा वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी(प्रमाणपत्र ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय