सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing ५५१-५६० of २६,९४१ items.
परिवार नियोजन सङ्घ सुनसरीले सबैभन्दा बढी सेवा दिन सफल

धरान । नेपाल परिवार नियोजन सङ्घ सुनसरी शाखाले सन् २०२५ मा देशभरका शाखामध्ये सबैभन्दा बढी सेवा दिन सफल भएको छ । सङ्घले पर ...

ट्याक्टरबाट लडेर मजदुरको मृत्यु

भद्रपुर । झापाको बाह्रदशीमा केही दिनअघि ट्याक्टरबाट लडेर घाइते भएका एक श्रमिकको उपचारका क्रममा मृत्यु भएको छ ।ट्याक्टरमा काम ...

५०.८५ प्रतिशत विद्यालयमा सयभन्दा कम विद्यार्थी

विजयपुर । नेपालका आधाभन्दा बढी सामुदायिक विद्यालयमा एक सयभन्दा कम विद्यार्थी रहेका छन् ।आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार सामुद ...

जेनजी आन्दोलनः सुनसरी–झापा गोली प्रकरणमा आयोगको सूक्ष्म अनुसन्धान गर्न सिफारिस

विजयपुर । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा सुनसरी र झापामा भएको पाँच जनाको मृत्यु घटनाको सूक्ष्म अनुसन्धान ...

सेवा विस्तार गर्दै कोशी अस्पताल

विराटनगर । कोशी अस्पतालले सेवा सुधार र विस्तारमा फड्को मारेको छ ।बिरामीको चाप र आवश्यकतालाई ध्यान दिएर अस्पतालले आफ्नै ब्लड ब ...

‘भोजपुर–दिङ्ला’ सडक कालोपत्रे

भोजपुर । भोजपुरको उत्तरी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र दिङ्लासँग जोड्ने ‘भोजपुर–दिङ्ला’ सडकखण्डमा कालोपत्रे सुरु गरिएको ...

पन्ध्र लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा

काठमाडौँ । सरकारको प्रभावकारी व्यवस्थापनका कारण मुलुकभित्र क्रमशः सिँचाइयोग्य क्षेत्रफल विस्तार हुँदै गएको छ ।अर्थ मन्त्रालयल ...

दक्षिण एसियामा वनः नेपाल दोस्रो स्थानमा

काठमाडौँ । दक्षिण एसियाका आठ मुलुकमध्ये सबैभन्दा बढी वनक्षेत्र भुटानमा छ भने दोस्रो स्थानमा नेपाल रहेको छ ।बुधबार सार्वजनिक आ ...

पौवादुङमामा तीन सय किसानलाई हातेट्याक्टर

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवर्द्धन गर्ने लक्ष्यसहित तीन सयभन्दा बढी किसानलाई हाते ट्याक ...

पाँचथरको च्याङथापूका २६ घर उच्च जोखिममा

पाँचथर । पाँचथर जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षाप ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय