सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाज
Showing १,१६१-१,१७० of १६,२७९ items.
कोशीमा ६ वैशाखमा विशेष अधिवेशन आह्वान

विराटनगर । कोशी प्रदेश सभाको विशेष अधिवेशन वैशाख ६ गतेका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाका ए ...

भन्सारबाट जाँचपास भएर निस्किएका दुई वटा भारतीय ट्रक प्रहरी नियन्त्रणमा

भद्रपुर । भन्सार कार्यालयबाट जाँचपास भएर निस्किएका दुईवटा भारतीय नम्बर प्लेट भएका ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प ...

विराटनगरमा दिनदहाडै तरवार प्रहार

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा बुधबार दिनदहाडै भएको तरवार प्रहारबाट दुईजना घाइते भएका छन् । विराटनगर-१४ जतुवामा ...

मेचीनगरकी एक महिला कुवेतमा बन्धक

भद्रपुर । आठ महिनाअघि कुवेत गएकी मेचीनगरकी एक महिला उतै एजेन्टको बन्धकमा परेकी छन् ।मेचीनगर नगरपालिका वडा नम्बर ८ स्थित मेचे ...

राप्रपाको बृहत् जनप्रदर्शन

धरान । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को देशव्यापी जनप्रदर्शनको क्रममा प्रहरीसँग झडप भएको छ । मङ्गलबारको जनप्रदर्शनमा ...

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

धरान । मोरङको सुन्दरहरैँचा नगरपालिका–८  स्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । सोमबार ...

हतियार देखाएर ५ लाख लुट्ने २ जना पक्राउ

इनरुवा । इनरुवा-९ बबिया चाइना स्कूल नजिक हतियार देखाएर रकम लुट्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न सुनसरी भोक ...

भुटाहा घटनामा अध्यक्षले मागे माफी

इनरुवा । भुटाहा घटनाका सन्दर्भमा गाउँबासी समक्ष हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले माफी मागेका छन् । कुटपिटको घटनापछि ...

आजबाट कुम्भ मेला

धरान । सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित चतरामा आज (मङ्गलबार) देखि एक महिनासम्म पूर्ण पिण्डेश्वर महाकुम्भ मेला सुरु हुँद ...

पूर्व शिक्षकका परिवारद्वारा विद्यालयमा अक्षयकोष

पाँचथर । पाँचथर फाल्गुनन्द गाउँपालिका–५ स्थित सिद्ध सरस्वती मा.वि.मा शिक्षण पेशामा आबद्ध भई दिवङ्गत भएका टङ्कप्रसाद गर्तौलाको ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय