सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाज
Showing ७,५२१-७,५३० of १६,२९१ items.
दलबहादुरको थप उपचारको लागि आर्थिक सहयोग

पथरी(ब्लाष्ट)/ दुर्घटनामा परी घाइते भएकोदलबहादुर(नारायण)बस्नेतलाई थपउपचारको लागिलायन्स क्लबअफकानेपोखरीले सहयोग गरेको छ ।मोरङक ...

समाजसेवी शेर्माद्धारा तीन स्थानीयतहलाई स्वास्थ्य सामाग्री सहयोग

यासोक— कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्दै गएको समयमा पाँचथरका एक समाजसेवी युवाले तीन स्थानीयतहलाई स्वास्थ्य सामाग्री सहयो ...

सङ्कटमा चौंरी र याकः संरक्षणका लागि बीमा

फुङ्लिङ। ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रभित्र रहेका चौँंरी र याकको बीमा गरिएको छ । वन्यजन्तुको आक्रमणबाट ठूलो क्षति हु ...

वी.पी कोईरालाको सम्झनामा बराहक्षेत्रमा बृहत सरसफाइ कार्यक्रम आयोजना (तस्बिर सहित)

बराहक्षेत्र /बराहक्षेत्र – ७ स्थित नेपाली कांग्रेस वडा कार्य समितिले जन – नायक वी.पी कोईरालाको ३९ औं स्मृति दिवसको अवसरमा मुख ...

बकरीद पर्व मनाइँदै

विराटनगर। इस्लाम धर्मावलम्बीकोे महान चाड बकरीद (ईद उल अजहा) बुधबार मनाइँदै छ । बकरीद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्र ...

चन्द्रनहर भत्कियो

अविरल वर्षाका कारण देशकै पुरानो चन्द्रनहर भत्किएको छ । अमहा र टेङ्ग्रालसहितका खोलामा आएको बाढीले सप्तकोशी नगरपालिका–४ स्थित ब ...

विराटनगरमा मृत भेटिए एक पुरूष

विराटनगर । विराटनगर – ११ महेन्द्रचौक देखि करिब ५० मिटर दक्षिण एक जना पुरूष मृत अवस्थामा फेला परेका छन् । स्वस्तिक होटल अगाडीक ...

कन्काई नपामा नियम विपरीत फार्मेसी ठेक्का

बिर्तामोड । झापाको कन्काई नगरपालिकाले नियम विपरीत प्राथमिक स्वास्थ्य केन्द्रको फार्मेसी ठेक्का लगाएको खुलेको छ । नगरपालिकाले ...

धरानमा खुल्ला व्यायामशालाको अभ्यास

धरान। धरान–१८ का वडाध्यक्ष नरेन्द्रकुमार ‘प्रवीण’ राई वडाध्यक्षमा निर्वाचित भएपछि चीन भ्रमणमा गए । त्यहाँ घुम्ने क्रममा पार्क ...

चतरामा पिकअप भ्यान दुर्घटना हुँदा एक हजार चल्ला नष्ट

धरान चतरा सडक खण्डको चतरा बसपार्क नजिक लालबस्ती सडकमा पिकअप भ्यान दुर्घटना भएको छ । प्रदेश १ ०२ ००२ च ४२५७ नम्बरको कुखुर ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय