स्वास्थ्य
Showing १,७४१-१,७५० of ५,९४७ items.
सङ्क्रमण घट्यो, लापरबाही बढ्यो !

जेठको पहिलो साता नेपालमा कोभिड–१९ सङ्क्रमण र त्यसबाट हुने मृत्युदर उच्च थियो । जेठ १ गतेको तथ्याङक हेर्ने हो भने आठ हजारभन्दा ...

कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न चिया मजदूरको माग

चिया मजदूरहरुले कोरोना महामारीको बेला जोखिम मोलेर काम गरिरहेको हुँदा तत्काल कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग ...

प्रदेश १ मा १ हजार ११३ जनाको परीक्षणमा ३४९ संक्रमित

विराटनगर । प्रदेश १ मा आइबार ३४९ जनाकोरोना संक्रमितथपिएका छन् । मोरङमा १९५, सुनसरीमा ५१, झापामा ३६, ते¥हथुममा २६,संखुवासभामा ...

पेट्रोलियम व्यवसायी र कर्मचारीलाई खोप उपलब्ध गराउन आग्रह

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशनले पेट्रोलियम व्यवसायी र कर्मचारीलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्थापन गरिदिन सरक ...

स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ आज जारी ...

४८ जडिबुटीबाट बनेको औषधि निःशुल्क वितरण

कोरोना सङ्क्रमित तथा रूघा, खोकी, ज्वरो, फ्लु रोगीमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्विमा उपयोगी हुने गुर्जोसहितको धुलो औषधी ए ...

भारतमा दुई महिनायताकै सबैभन्दा कम दैनिक कोभिड–१९ संक्रमण, मृत्यु संख्यामा पनि कमी

नयाँ दिल्ली। भारतमा विगत २४ घण्टामा कोरोनाभाइरस ९कोभिड–१९० बाट एक लाख १४ हजार व्यक्ति संक्रमित भेटिएको केन्द्रीय स्वास्थ्य तथ ...

सेनालाई स्वास्थ्य सामग्री सहयोग

कोभिड–१९ को प्रतिकार्यका लागि नेपाली सेनाबाट खटिने स्वास्थ्यकर्मीका लागि आवश्यक स्वास्थ्य सामाग्री अष्ट्रेलिया सरकारले  ...

एम्बुलेन्स चालकलाई स्वास्थ्य सामाग्री वितरण

विराटनगर/नेपा औषधी व्यवसायी संघ मोरङ शाखाले एम्बुलेन्स चालकहरूलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । संघले कोशी एम्बुलेन ...

हुम्लामा लक्षण विनाका सङ्क्रमित

हुम्लाका अधिकांश गाउँपालिकामा कोरोनाको लक्षण विनाका सङ्क्रमितहरु  देखिन थालेका छन् । दोस्रो लहरपछि यहाँ लक्षण विनाका बिर ...