बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

तिलोत्तमा/ रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बसको ठक्करबाट आज एक साइकलयात्रीको मृत्यु भएको छ ।



























