Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /सिनेमा
सिनेमा

उत्पीडित समुदायको अधिकारका लागि संविधान कार्यान्वयन– मन्त्री खड्का

ब ब्लाष्ट खबर माघ २८, २०७३ १ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber

काठमाडौँ/ महिला, बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले आदिवासी जनजाति, दलित, महिलालगायत उत्पीडनमा पारिएको समुदायको अधिकार प्राप्तिका लागि संविधानको कार्यान्वयन गर्नुपर्ने बताए।

राष्ट्रिय महिला आयोग र वियोण्ड बेइजिङ कमिटीद्वारा यहाँ आज आयोजित ‘दिगो विकासका लागि लैङ्गिक सशक्तीकरणमुखी प्रयास र सम्भावना’ विषयक अन्तक्र्रियामा मन्त्री खड्काले सदियौँदेखि उत्पीडनमा पारिएको समुदायको अधिकार प्राप्त गर्न जतिसक्दो चाँडो कानुन बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले महिलालाई हुने पाठेघर र स्तन क्यान्सरको निःशुल्क उपचार गर्नेबारे मन्त्रालयले तयारी गरिरहेको जानकारी दिए। महिला आयोगकी कावा अध्यक्ष भगवती घिमिरेले समग्रमा महिला हिंसाका घटना बढ्दै आएको अवस्थामा जतिसक्दो चाँडो संविधानका आधारमा कानुन बनाएर कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

रासस

यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन
असोज २५, २०८३
बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावित स्थलमा
असोज २५, २०८३
बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात
असोज २५, २०८३
छापा संस्करण [ePaper]
  1. बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन
    असोज २५, २०८३
  2. बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावित स्थलमा
    असोज २५, २०८३
  3. बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात
    असोज २५, २०८३
  4. झिलिमिली बत्तीले सिङ्गारिएका काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
    असोज २५, २०८३
  5. वैदेशिक रोजगारीदेखि स्वरोजगार
    असोज २५, २०८३
  6. बडादसैँ सुरु, आज घटस्थापना
    असोज २५, २०८३
  7. साइक्लिङ धरानद्वारा दशैँतिहारको शुभकामना आदानप्रदान
    असोज २४, २०८३
  8. ब्राउन सुगरसहित चार जना पक्राउ
    असोज २४, २०८३
  9. चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल
    असोज २४, २०८३
  10. भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र
    असोज २४, २०८३
  11. सेन्चुरी मसला नयाँ प्याकेजिङमा, १५ प्रतिशत अतिरिक्त निःशुल्क
    असोज २४, २०८३
  12. विश्व अण्डा दिवसमा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    असोज २३, २०८३
  13. विपद् प्रतिकार्य अभ्यास सम्पन्न
    असोज २३, २०८३
  14. मन्त्रिपरिषद्का चार निर्णयः भूकम्पीय जोखिम न्यूनीकरणदेखि खेलाडीलाई पुरस्कारसम्म
    असोज २३, २०८३
  15. कोशीमा चाडपर्व सुरक्षाका लागि ८ हजार १३३ प्रहरी परिचालन
    असोज २३, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड