झापा /झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिबिरबाट अमेरिका पुनर्बास हुनुभएका एकजना भुटानी शरणार्थीको दुर्घटनामा परेर ज्यान गएको छ । केहि बर्षअघि अमेरिकाको टेनीसी पुनर्वास हुनुभएका ४९ बर्षीय रुद्रबहादुर राईको सोमबार राति अमेरिकाको टेनिसी राज्यमा दुर्घटनामा परेर ज्यान गएको हो ।
राती साढे ११ बजे तिनवटा कार एक-आपसमा ठोक्किँदा कारमा सवार राईको ज्यान गएको त्यहाँस्थित अमेरिकाका बस्दै आएका जितु बस्नेतले बताए । दुर्घटनामा भुटानीको मृत्यु
झापा /झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिबिरबाट अमेरिका पुनर्बास हुनुभएका एकजना भुटानी शरणार्थीको दुर्घटनामा परेर ज्यान गएको छ । केहि बर्षअघि अमेरिकाको टेनीसी पुनर्वास हुनुभएका ४९ बर्षीय रुद्रबहादुर राईको सोमबार राति अमेरिकाको टेनिसी राज्यमा दुर्घटनामा परेर ज्यान गएको हो ।
राती साढे ११ बजे तिनवटा कार एक-आपसमा ठोक्किँदा कारमा सवार राईको ज्यान गएको त्यहाँस्थित अमेरिकाका बस्दै आएका जितु बस्नेतले बताए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।