पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले एसइइ परीक्षालाई शान्तमय वातावरणमा सम्पन्न गर्नका लागि माताहत सबै जिल्ला प्रहरी कार्यालयहरुलाई सुरक्षा योजना बनाई सुरक्षाकर्मी परिचालन गर्न निर्देशन दिएको छ ।
जिल्ला प्रहरी कार्यालयहरुबाट तयार गरिएको सुरक्षा योजना अनुरुप परीक्षा केन्द्रहरुको सुरक्षाकालागी झापा जिल्लामा ५३ केन्द्रमा ५१३, ईलाममा २३ केन्द्रमा १७५, पाँचथरमा २० केन्द्रमा १६७, ताप्लेजुङमा १६ केन्द्रमा १८४, मोरङमा ६७ केन्द्रमा ६९०, सुनसरीमा ४६ केन्द्रमा ४६६, धनकुटामा १७ केन्द्रमा १४८ जना प्रहरी परिचालन हुने भएका छन् ।
त्यस्तै तेह्रथुममा १४ केन्द्रमा ११६, भोजपुरमा १८ केन्द्रमा २४१, संखुवासभामा १४ केन्द्रमा १४६, सप्तरीमा ४१ केन्द्रमा ५१६, सिरहामा ३८ केन्द्रमा ४६१, उदयपुरमा २४ केन्द्रमा १९०, खोटाङमा २४ केन्द्रमा २२८, ओखलढुंगामा १६ केन्द्रमा १२८ र सोलुखुम्बुमा १४ केन्द्रमा १७५ जना प्रहरी परिचालन हुन लागेको हो ।
प्रत्येक केन्द्रमा आवश्यक्ता अनुसार महिला प्रहरी सहित बिध्यार्थीको अनुपात अनुसार प्रहरी परिचालन गरिने तथा परीक्षा केन्द्रलाई लक्षित गरी नेपाल प्रहरीको छुट्टै गाडी मोबाइल, पैदल गस्ती र रिजर्भ टोली खटिने क्षेत्रीय प्रहरी प्रबक्ता संतोष निरौलाले बताए । निरौलाले परिक्षालाई मर्या्दित बनाउन सरोकारवाला सबै पक्षसँग आग्रह गरे । एसइई परिक्षार्थ पाँच हजार प्रहरी पचिलान हुने
विराटनगर/बिहीबारबाट शुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसइइ) सुरक्षार्थ पूर्व क्षेत्रमा पाँच हजार पाँच सय चौवालिस प्रहरी परिचालन गरिने भएको छ ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले एसइइ परीक्षालाई शान्तमय वातावरणमा सम्पन्न गर्नका लागि माताहत सबै जिल्ला प्रहरी कार्यालयहरुलाई सुरक्षा योजना बनाई सुरक्षाकर्मी परिचालन गर्न निर्देशन दिएको छ ।
जिल्ला प्रहरी कार्यालयहरुबाट तयार गरिएको सुरक्षा योजना अनुरुप परीक्षा केन्द्रहरुको सुरक्षाकालागी झापा जिल्लामा ५३ केन्द्रमा ५१३, ईलाममा २३ केन्द्रमा १७५, पाँचथरमा २० केन्द्रमा १६७, ताप्लेजुङमा १६ केन्द्रमा १८४, मोरङमा ६७ केन्द्रमा ६९०, सुनसरीमा ४६ केन्द्रमा ४६६, धनकुटामा १७ केन्द्रमा १४८ जना प्रहरी परिचालन हुने भएका छन् ।
त्यस्तै तेह्रथुममा १४ केन्द्रमा ११६, भोजपुरमा १८ केन्द्रमा २४१, संखुवासभामा १४ केन्द्रमा १४६, सप्तरीमा ४१ केन्द्रमा ५१६, सिरहामा ३८ केन्द्रमा ४६१, उदयपुरमा २४ केन्द्रमा १९०, खोटाङमा २४ केन्द्रमा २२८, ओखलढुंगामा १६ केन्द्रमा १२८ र सोलुखुम्बुमा १४ केन्द्रमा १७५ जना प्रहरी परिचालन हुन लागेको हो ।
प्रत्येक केन्द्रमा आवश्यक्ता अनुसार महिला प्रहरी सहित बिध्यार्थीको अनुपात अनुसार प्रहरी परिचालन गरिने तथा परीक्षा केन्द्रलाई लक्षित गरी नेपाल प्रहरीको छुट्टै गाडी मोबाइल, पैदल गस्ती र रिजर्भ टोली खटिने क्षेत्रीय प्रहरी प्रबक्ता संतोष निरौलाले बताए । निरौलाले परिक्षालाई मर्या्दित बनाउन सरोकारवाला सबै पक्षसँग आग्रह गरे ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।