इटहरी / सुनसरीको रामधुनी नगरपालिकाको नेपाली काँग्रेसका नगर सचिव दिलु राई माथि कुटपिट भएको छ ।शुक्रबार राती झुम्का बजारमा आफू माथि आक्रमण भएको उनले बताए ।
धरानबाट घर जाने क्रममा राती पौने दश बजेतिर झुम्का बजारमा सामान्य भनाभन हुँदा स्थानीय भोला बास्तोला, नगेन्द्र गुरुङ, दिलकुकार चौधरीलगायतको समुहले कुटपिट गरेको धरानस्थित वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइ रहेका राईले बताए ।
उनका अनुसार इलाका प्रहरी कार्यालय पकलीले कुटपिटमा संलग्न भोला बास्तोला र नगेन्द्र गुरुङलाई नियन्त्रणमा लिएको छ । कुटपिटमा संल्लग्नलाई सार्वजनिक अपराधको मुद्धामा कारवाहीको लागि निवेदन दिएको पनि राईले बताए काँग्रेसका नगर सचिवमाथि कुटपिट
इटहरी / सुनसरीको रामधुनी नगरपालिकाको नेपाली काँग्रेसका नगर सचिव दिलु राई माथि कुटपिट भएको छ ।शुक्रबार राती झुम्का बजारमा आफू माथि आक्रमण भएको उनले बताए ।
धरानबाट घर जाने क्रममा राती पौने दश बजेतिर झुम्का बजारमा सामान्य भनाभन हुँदा स्थानीय भोला बास्तोला, नगेन्द्र गुरुङ, दिलकुकार चौधरीलगायतको समुहले कुटपिट गरेको धरानस्थित वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइ रहेका राईले बताए ।
उनका अनुसार इलाका प्रहरी कार्यालय पकलीले कुटपिटमा संलग्न भोला बास्तोला र नगेन्द्र गुरुङलाई नियन्त्रणमा लिएको छ । कुटपिटमा संल्लग्नलाई सार्वजनिक अपराधको मुद्धामा कारवाहीको लागि निवेदन दिएको पनि राईले बताए
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।