खाना पकाउने चुल्होबाट लागेको आगोका कारण करिव ११ वटा फुसले छाएको घर जलिसकेको आगो नियन्त्रणमा खटिएको प्रहरी टोलीले बताएको छ । स्थानीयवासी, प्रहरी तथा शसस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख इनिस्पेक्टर गंगा पौडेलले जानकारी दिएका छन् । प्रकाशपुरका आगलागी नियन्त्रण बाहिर (अपडेट)
धरान/सुनसरीको बराह नगरपालिका–९ प्रकाशपुरको कौवाटोली गाउमा आगलागी भइरहेको छ ।
खाना पकाउने चुल्होबाट लागेको आगोका कारण करिव ११ वटा फुसले छाएको घर जलिसकेको आगो नियन्त्रणमा खटिएको प्रहरी टोलीले बताएको छ । स्थानीयवासी, प्रहरी तथा शसस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख इनिस्पेक्टर गंगा पौडेलले जानकारी दिएका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
खाना पकाउने चुल्होबाट लागेको आगोका कारण करिव ११ वटा फुसले छाएको घर जलिसकेको आगो नियन्त्रणमा खटिएको प्रहरी टोलीले बताएको छ । स्थानीयवासी, प्रहरी तथा शसस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख इनिस्पेक्टर गंगा पौडेलले जानकारी दिएका छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।