रक्तदानमा ३४ युनिट रगत संकलन भएको अध्यक्ष तारा शाक्यले बताएकी छन् । जसमा १० महिला र २४ पुरुषहरु सहभागी थिए । रक्तदाताहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रमको उद्घाटन नेवाः देयः दवूःका जिल्ला अध्यक्ष तीर्थ मास्केले गरे । जिल्ला रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको थियो ।
यसैबीच नेवाः खलः मा आवद्ध सुनसरी दवूमा हालै निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुलाई सम्मानित गरिएको छ । खलःकी अध्यक्ष तारा साक्य, नविनकिशोर तमोट, ममता शाक्य, चन्द्रा हलुवाईलाई सम्मानित गरियो । त्यस्तै नेवा मिस दवूकी सुमित्रा शाक्य र रेडिमेड कपडा व्यवसायी संघका अध्यक्ष तुलबहादुर शाक्यलाई पनि सम्मानित गरिएको थियो । नेवाः खलःद्वारा रक्तदान
धरान/टक्सार (भोजपुर) नेवा खलः धरानले तेस्रो साधारणको अवसरमा सोमबार धरानको भानुचौकमा रक्तदान गरेको छ ।
रक्तदानमा ३४ युनिट रगत संकलन भएको अध्यक्ष तारा शाक्यले बताएकी छन् । जसमा १० महिला र २४ पुरुषहरु सहभागी थिए । रक्तदाताहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रमको उद्घाटन नेवाः देयः दवूःका जिल्ला अध्यक्ष तीर्थ मास्केले गरे । जिल्ला रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको थियो ।
यसैबीच नेवाः खलः मा आवद्ध सुनसरी दवूमा हालै निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुलाई सम्मानित गरिएको छ । खलःकी अध्यक्ष तारा साक्य, नविनकिशोर तमोट, ममता शाक्य, चन्द्रा हलुवाईलाई सम्मानित गरियो । त्यस्तै नेवा मिस दवूकी सुमित्रा शाक्य र रेडिमेड कपडा व्यवसायी संघका अध्यक्ष तुलबहादुर शाक्यलाई पनि सम्मानित गरिएको थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
रक्तदानमा ३४ युनिट रगत संकलन भएको अध्यक्ष तारा शाक्यले बताएकी छन् । जसमा १० महिला र २४ पुरुषहरु सहभागी थिए । रक्तदाताहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रमको उद्घाटन नेवाः देयः दवूःका जिल्ला अध्यक्ष तीर्थ मास्केले गरे । जिल्ला रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको थियो ।
यसैबीच नेवाः खलः मा आवद्ध सुनसरी दवूमा हालै निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुलाई सम्मानित गरिएको छ । खलःकी अध्यक्ष तारा साक्य, नविनकिशोर तमोट, ममता शाक्य, चन्द्रा हलुवाईलाई सम्मानित गरियो । त्यस्तै नेवा मिस दवूकी सुमित्रा शाक्य र रेडिमेड कपडा व्यवसायी संघका अध्यक्ष तुलबहादुर शाक्यलाई पनि सम्मानित गरिएको थियो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।