इलाका प्रहरी कार्यालय धरानको गस्ती टोलीले शुक्रबार र शनिबार गरी ४ जनालाई नियन्त्रण लिएर कारबाही अघि बढाएको जनाएको छ । शुक्रबार धरान–५ का एलेक्स राई र शेरबहादुर मगरलाई २०/२० ग्राम गाजासहित नियन्त्रणमा लिएको हो ।
त्यस्तै शनिबार धरान–८ तिनकुने चेकपोष्टबाट धरान–११ का टीकाराम राईको साथबाट ४ एम्पलु एभिल, ४ एम्पुल डाइजेलाब र ८ एम्पुल लुपिजेसिकसहित नियन्त्रणमा लिएको इप्रका धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए ।
शनिबार नै चेकपोष्टबाटै धरान–८ का विसन राईको साथबाट एकसय ट्यावलेट नाइट्रोसनसहित नियन्त्रणमा लिएको छ । सबैलाई लागूऔषध मुद्दामा कारबाही अघि बढाइएको छ । धरानमा लागूऔषधसहित चार पक्राउ
धरान/धरान प्रहरीले लागूऔषध र गाजासहित चारजनालाई धरानको छुट्टाछुट्टै स्थानबाट समातेको छ ।
इलाका प्रहरी कार्यालय धरानको गस्ती टोलीले शुक्रबार र शनिबार गरी ४ जनालाई नियन्त्रण लिएर कारबाही अघि बढाएको जनाएको छ । शुक्रबार धरान–५ का एलेक्स राई र शेरबहादुर मगरलाई २०/२० ग्राम गाजासहित नियन्त्रणमा लिएको हो ।
त्यस्तै शनिबार धरान–८ तिनकुने चेकपोष्टबाट धरान–११ का टीकाराम राईको साथबाट ४ एम्पलु एभिल, ४ एम्पुल डाइजेलाब र ८ एम्पुल लुपिजेसिकसहित नियन्त्रणमा लिएको इप्रका धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए ।
शनिबार नै चेकपोष्टबाटै धरान–८ का विसन राईको साथबाट एकसय ट्यावलेट नाइट्रोसनसहित नियन्त्रणमा लिएको छ । सबैलाई लागूऔषध मुद्दामा कारबाही अघि बढाइएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
इलाका प्रहरी कार्यालय धरानको गस्ती टोलीले शुक्रबार र शनिबार गरी ४ जनालाई नियन्त्रण लिएर कारबाही अघि बढाएको जनाएको छ । शुक्रबार धरान–५ का एलेक्स राई र शेरबहादुर मगरलाई २०/२० ग्राम गाजासहित नियन्त्रणमा लिएको हो ।
त्यस्तै शनिबार धरान–८ तिनकुने चेकपोष्टबाट धरान–११ का टीकाराम राईको साथबाट ४ एम्पलु एभिल, ४ एम्पुल डाइजेलाब र ८ एम्पुल लुपिजेसिकसहित नियन्त्रणमा लिएको इप्रका धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए ।
शनिबार नै चेकपोष्टबाटै धरान–८ का विसन राईको साथबाट एकसय ट्यावलेट नाइट्रोसनसहित नियन्त्रणमा लिएको छ । सबैलाई लागूऔषध मुद्दामा कारबाही अघि बढाइएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।