काठमाडौं/ नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचनका लागि वैशाख ९ गतेअघि नै उम्मेदवारको टुंगो लगाइसक्ने जनाएको छ । पार्टीको शुत्रबार बसेको केन्द्रीय कार्यालय बैठकले यस्तो निर्णय गरेको हो । साथै बैठकले चुनावी नारा समेत तय गरेको छ ।
केन्द्रले ‘माओवादी केन्द्रको उपहार, गाउँरनगरमा सिंहदरबार’ भन्ने नारा तय गरेको छ । यस्तै बैशाख ९ गते १ बजे देशका ७४४ वटै महानगरपालीका, उपमहानगरपालिका, नगरपालीका र गाउँपालिकामा चुनावी जनसभा गर्ने समेत गरेको छ ।
बैठकले मधेसी मोर्चालाई वार्ता र सहमतिका माध्यमवाट समस्या समाधानका लागि समेत आग्रह गरेको छ । यस्तो छ माओबादी केन्द्रको चुनावी नारा
काठमाडौं/ नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचनका लागि वैशाख ९ गतेअघि नै उम्मेदवारको टुंगो लगाइसक्ने जनाएको छ । पार्टीको शुत्रबार बसेको केन्द्रीय कार्यालय बैठकले यस्तो निर्णय गरेको हो । साथै बैठकले चुनावी नारा समेत तय गरेको छ ।
केन्द्रले ‘माओवादी केन्द्रको उपहार, गाउँरनगरमा सिंहदरबार’ भन्ने नारा तय गरेको छ । यस्तै बैशाख ९ गते १ बजे देशका ७४४ वटै महानगरपालीका, उपमहानगरपालिका, नगरपालीका र गाउँपालिकामा चुनावी जनसभा गर्ने समेत गरेको छ ।
बैठकले मधेसी मोर्चालाई वार्ता र सहमतिका माध्यमवाट समस्या समाधानका लागि समेत आग्रह गरेको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































