इलाका प्रहरी कार्यालय धरानको टोलीले बुधबार साँझ धरान–१० देउरलाीकी ३५ वर्षीय कला लिम्बूलाई पक्राउ गरेको हो । उनको साथबाट एभिल ३४ एम्पुल, डाइजेलाब ३४ एम्पुल लुपिजैसिक ३४ एम्पुल बरामद गरेको इप्रका धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए ।
उनका अनुसार महिलाको घरकोठा तलासी लिदा आफु सुत्ने कोठामा कपडाले बेरेर राखेको अवस्थामा फेला पारेको हो । यस्तै चेकजाँचको क्रममा धरान– ८ तिनकुने पोष्टले धरान–१६ का जीवन खड्कालाई लागुऔषधसहित पक्राउ गरेको छ ।
कम्मरको पेटीमा लुकाई राखेको अवस्थामा नाईट्रोसन ८ ट्याब्लेट, एभिल ५ एम्पुल, डाईजेलाव ५ एम्पुल, लुपिजैसिक ५ एम्पुल फेला पारेको हो । उनीहरुलाई लागूऔषधविरुद्ध मुद्दा चलाइएको छ । धरानमा महिला कारोबारीसहित दुई पक्राउ
धरान/धरानमा पहिलो पटक प्रहरीले महिलालाई लागूऔषधसहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानको टोलीले बुधबार साँझ धरान–१० देउरलाीकी ३५ वर्षीय कला लिम्बूलाई पक्राउ गरेको हो । उनको साथबाट एभिल ३४ एम्पुल, डाइजेलाब ३४ एम्पुल लुपिजैसिक ३४ एम्पुल बरामद गरेको इप्रका धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए ।
उनका अनुसार महिलाको घरकोठा तलासी लिदा आफु सुत्ने कोठामा कपडाले बेरेर राखेको अवस्थामा फेला पारेको हो । यस्तै चेकजाँचको क्रममा धरान– ८ तिनकुने पोष्टले धरान–१६ का जीवन खड्कालाई लागुऔषधसहित पक्राउ गरेको छ ।
कम्मरको पेटीमा लुकाई राखेको अवस्थामा नाईट्रोसन ८ ट्याब्लेट, एभिल ५ एम्पुल, डाईजेलाव ५ एम्पुल, लुपिजैसिक ५ एम्पुल फेला पारेको हो । उनीहरुलाई लागूऔषधविरुद्ध मुद्दा चलाइएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
इलाका प्रहरी कार्यालय धरानको टोलीले बुधबार साँझ धरान–१० देउरलाीकी ३५ वर्षीय कला लिम्बूलाई पक्राउ गरेको हो । उनको साथबाट एभिल ३४ एम्पुल, डाइजेलाब ३४ एम्पुल लुपिजैसिक ३४ एम्पुल बरामद गरेको इप्रका धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए ।
उनका अनुसार महिलाको घरकोठा तलासी लिदा आफु सुत्ने कोठामा कपडाले बेरेर राखेको अवस्थामा फेला पारेको हो । यस्तै चेकजाँचको क्रममा धरान– ८ तिनकुने पोष्टले धरान–१६ का जीवन खड्कालाई लागुऔषधसहित पक्राउ गरेको छ ।
कम्मरको पेटीमा लुकाई राखेको अवस्थामा नाईट्रोसन ८ ट्याब्लेट, एभिल ५ एम्पुल, डाईजेलाव ५ एम्पुल, लुपिजैसिक ५ एम्पुल फेला पारेको हो । उनीहरुलाई लागूऔषधविरुद्ध मुद्दा चलाइएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।