धरान/प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा दमक नगरपालिका–१५ का १९ वर्षीय किशोर अधिकारी र मोरङ सिजुवा नगरपालिका–७ का २३ वर्षीय सन्दिप ढकाल रहेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।
उनीहरुलाई सीमा प्रहरी चौकी, नकलबन्दाबाट खटिएको प्रहरी टोलीले डाइजेपाम, फेनारागन र लुपजेसिक २६÷२६ थानसहित पक्राउ गरेको हो ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय, काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ । लागूऔषधसहित दुई युवक पक्राउ
धरान/प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा दमक नगरपालिका–१५ का १९ वर्षीय किशोर अधिकारी र मोरङ सिजुवा नगरपालिका–७ का २३ वर्षीय सन्दिप ढकाल रहेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।
उनीहरुलाई सीमा प्रहरी चौकी, नकलबन्दाबाट खटिएको प्रहरी टोलीले डाइजेपाम, फेनारागन र लुपजेसिक २६÷२६ थानसहित पक्राउ गरेको हो ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय, काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।