युएईको नागरिक उड्ययन अथोरिटीले युएईमा रहेका कतार एयरवेजका सबै कार्यालय तत्काल बन्द गराउने निर्णय गरेको छ ।
यसो नगर्दा कतारको आतंकवादी उद्देश्यलाई फाइदा पुग्ने भन्दै अथोरिटीले यस्तो निर्णय गरेको गल्फ न्युजले उल्लेख गरेको छ । कतारसँग गएको सोमबारदेखि युएई लगायतका सात वटा देशले कतारले आतंकवादलाई सहयोग गरेका भन्दै कुटनीतिक सम्बन्ध तोडेका छन् ।
युएईमा रहेका कतार एयरवेजका कार्यालय बन्द गराइने
युएईको नागरिक उड्ययन अथोरिटीले युएईमा रहेका कतार एयरवेजका सबै कार्यालय तत्काल बन्द गराउने निर्णय गरेको छ ।
यसो नगर्दा कतारको आतंकवादी उद्देश्यलाई फाइदा पुग्ने भन्दै अथोरिटीले यस्तो निर्णय गरेको गल्फ न्युजले उल्लेख गरेको छ । कतारसँग गएको सोमबारदेखि युएई लगायतका सात वटा देशले कतारले आतंकवादलाई सहयोग गरेका भन्दै कुटनीतिक सम्बन्ध तोडेका छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।