उनी सिरियाको रक्का भन्ने स्थानमा छलफलको लागि जाने क्रममा रसियाका उच्च सुरक्षा अधिकारीले छापा मार्ने क्रममा हत्या गरिएको दाबी गरेको छ । उनको २८ मे का दिन हत्या भएको बताइएको छ । उनीसँगै उनका उच्च तहका नेता तथा कमाण्डरहरुको पनि हत्या भएको बताइएको छ ।
भारतीय सञ्चारमाध्यम ‘द हिन्दु’ का अनुसार उनी छलफलको लागि सिरियाको रक्वा भन्ने स्थानमा जाँदै गरेको अवस्थामा हत्या गरिएको हो । उनको साथमा ३० भन्दा बढी उच्च सिपाईहरुको पनि हत्या भएको बताइएको छ । आइएसका अबु बकर मारिएको रसिया अधिकारीको दाबी
धरान/इस्लामिक स्टेट (आइएस) का अवु बकर अल बग्दादीको हत्या भएको रसिया सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
उनी सिरियाको रक्का भन्ने स्थानमा छलफलको लागि जाने क्रममा रसियाका उच्च सुरक्षा अधिकारीले छापा मार्ने क्रममा हत्या गरिएको दाबी गरेको छ । उनको २८ मे का दिन हत्या भएको बताइएको छ । उनीसँगै उनका उच्च तहका नेता तथा कमाण्डरहरुको पनि हत्या भएको बताइएको छ ।
भारतीय सञ्चारमाध्यम ‘द हिन्दु’ का अनुसार उनी छलफलको लागि सिरियाको रक्वा भन्ने स्थानमा जाँदै गरेको अवस्थामा हत्या गरिएको हो । उनको साथमा ३० भन्दा बढी उच्च सिपाईहरुको पनि हत्या भएको बताइएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
उनी सिरियाको रक्का भन्ने स्थानमा छलफलको लागि जाने क्रममा रसियाका उच्च सुरक्षा अधिकारीले छापा मार्ने क्रममा हत्या गरिएको दाबी गरेको छ । उनको २८ मे का दिन हत्या भएको बताइएको छ । उनीसँगै उनका उच्च तहका नेता तथा कमाण्डरहरुको पनि हत्या भएको बताइएको छ ।
भारतीय सञ्चारमाध्यम ‘द हिन्दु’ का अनुसार उनी छलफलको लागि सिरियाको रक्वा भन्ने स्थानमा जाँदै गरेको अवस्थामा हत्या गरिएको हो । उनको साथमा ३० भन्दा बढी उच्च सिपाईहरुको पनि हत्या भएको बताइएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।