तस्बिर : प्रदीपराज वन्त[/caption]
राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा बडा दशैँको पहिलो दिन वैदिक विधिपूर्वक बिहान ९ : ४१ को शुभ साइतमा नव दुर्गाको प्रतीकका रुपमा कलश स्थापना का साथै गणेशका पूजा गरी राष्ट्रपति भण्डारीले यव रोपण गर्नुभयो । आज रोपिएको जमरा विजयादशीका दिन देवी विसर्जन गरेपछि दुर्गा भवानीको प्रसादका रुपमा मान्यजनको हातबाट ग्रहण गरिन्छ । राष्ट्रपति भण्डारीद्वारा यव रोपण
[caption id="attachment_56171" align="aligncenter" width="1800"]
तस्बिर : प्रदीपराज वन्त[/caption]
राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा बडा दशैँको पहिलो दिन वैदिक विधिपूर्वक बिहान ९ : ४१ को शुभ साइतमा नव दुर्गाको प्रतीकका रुपमा कलश स्थापना का साथै गणेशका पूजा गरी राष्ट्रपति भण्डारीले यव रोपण गर्नुभयो । आज रोपिएको जमरा विजयादशीका दिन देवी विसर्जन गरेपछि दुर्गा भवानीको प्रसादका रुपमा मान्यजनको हातबाट ग्रहण गरिन्छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
तस्बिर : प्रदीपराज वन्त[/caption]
राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा बडा दशैँको पहिलो दिन वैदिक विधिपूर्वक बिहान ९ : ४१ को शुभ साइतमा नव दुर्गाको प्रतीकका रुपमा कलश स्थापना का साथै गणेशका पूजा गरी राष्ट्रपति भण्डारीले यव रोपण गर्नुभयो । आज रोपिएको जमरा विजयादशीका दिन देवी विसर्जन गरेपछि दुर्गा भवानीको प्रसादका रुपमा मान्यजनको हातबाट ग्रहण गरिन्छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































