सुनको भाउ पछिल्लो चार महिनाकै सस्तो भएको छ । एकै दिनमा प्रतितोला पाँच सय रुपैयाँले घट्दै शुक्रबार ५४ हजार पाँच सय रुपैयाँ कारोबार भएको छ । बिहीबार ५५ हजार रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ५४ हजार पाँच सयमा झरेको थियो । सुनको मूल्या निरन्तर गिरावट भइरहेको र यो क्रम अझै केही दिन जारी रहने बताइएको छ ।
सुनको भाउ घट्याे
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































