राजकुमार महोमद बिन सलमानको सामाजिक र आर्थिक विकासको परियोजना अन्तर्रगत फिल्म संचालन हुने भएको हो ।
साउदी सरकारको अनुसार फिल्मको सञ्चालनले देशको आर्थिक विकास हुनुको साथै करीब ३० हजारले रोजगारको अवसर पनि प्राप्त गर्नेछन्। साउदी अरबमा ३५ वर्षपछि फिल्ममाथिको प्रतिबन्ध हट्याे
साउदी सरकार अनुसार मार्च २०१८ बाट फिल्म प्रर्दशनमा आउने भएपछि साउदी अरबमा ३५ वर्षपछि फिल्ममाथिको प्रतिबन्ध हटेको छ।
राजकुमार महोमद बिन सलमानको सामाजिक र आर्थिक विकासको परियोजना अन्तर्रगत फिल्म संचालन हुने भएको हो ।
साउदी सरकारको अनुसार फिल्मको सञ्चालनले देशको आर्थिक विकास हुनुको साथै करीब ३० हजारले रोजगारको अवसर पनि प्राप्त गर्नेछन्।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
राजकुमार महोमद बिन सलमानको सामाजिक र आर्थिक विकासको परियोजना अन्तर्रगत फिल्म संचालन हुने भएको हो ।
साउदी सरकारको अनुसार फिल्मको सञ्चालनले देशको आर्थिक विकास हुनुको साथै करीब ३० हजारले रोजगारको अवसर पनि प्राप्त गर्नेछन्।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।