सुनको भाउ बढ्यो
आज सुनको भाउ ३०० सयले बढेको छ । बुधबार तोलामा ५५ हजार ३०० रुपयाँमा कारोबार भएको छापावाला सुन आज ५५ हजार ६०० सय मा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन तोलाको ५५ हजार ३०० सय रहेको छ । बुधबार तेजावी सुनको मुल्य ५५ हजार रहेको थियो ।
यस्तै आज चादी तोलामा ७ सय ४५ मा कारोबार भईरहेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































