प्रदेश नं. १ को राजधानी बनाउ अभियानमा स्थानिय राजनितीक दल, समाजिक संघ संस्था, कलाकार संघ लगायतले अभियानलाई साथ दिदै आइरहेका छन् । आज साेमबार एघारौं दिन पनि यो अभियानलाई धरानका महिलाहरुले निरन्तरता दिइरहेका छन् ।
हरेक दृष्टीकोण भौतिक, राजैनिक, आर्थिक, शिक्षा, सुरक्षा लगायतका कुरामा अन्य शहर भन्दा कमि नरहेका कारण १ नं. प्रदेशको राजधानी धरान बन्नु पर्ने महिला संजाल धरानकी अध्यक्ष शिला बज्रचार्यले बताइन्।
यसैगरि कृयाशिल पत्रकार महिला सुनसरीकी कोषाध्यक्ष सुनिता केसी राईले अन्य दावेदार शहरहरु भन्दा धरान कुनै कुरामा कमि नभएकोले गर्दा धरान नै प्रदेशको राजधानी बन्नु पर्ने बताइन् । धरानका महिलाहरू राजधानीको माग राख्दै सडकमा
धरानलाई १ नं. प्रदेशको राजधानी बनाउनु पर्ने माग राख्दै धरानका महिलाहरु सडकमा उत्रेका छन् ।
प्रदेश नं. १ को राजधानी बनाउ अभियानमा स्थानिय राजनितीक दल, समाजिक संघ संस्था, कलाकार संघ लगायतले अभियानलाई साथ दिदै आइरहेका छन् । आज साेमबार एघारौं दिन पनि यो अभियानलाई धरानका महिलाहरुले निरन्तरता दिइरहेका छन् ।
हरेक दृष्टीकोण भौतिक, राजैनिक, आर्थिक, शिक्षा, सुरक्षा लगायतका कुरामा अन्य शहर भन्दा कमि नरहेका कारण १ नं. प्रदेशको राजधानी धरान बन्नु पर्ने महिला संजाल धरानकी अध्यक्ष शिला बज्रचार्यले बताइन्।
यसैगरि कृयाशिल पत्रकार महिला सुनसरीकी कोषाध्यक्ष सुनिता केसी राईले अन्य दावेदार शहरहरु भन्दा धरान कुनै कुरामा कमि नभएकोले गर्दा धरान नै प्रदेशको राजधानी बन्नु पर्ने बताइन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रदेश नं. १ को राजधानी बनाउ अभियानमा स्थानिय राजनितीक दल, समाजिक संघ संस्था, कलाकार संघ लगायतले अभियानलाई साथ दिदै आइरहेका छन् । आज साेमबार एघारौं दिन पनि यो अभियानलाई धरानका महिलाहरुले निरन्तरता दिइरहेका छन् ।
हरेक दृष्टीकोण भौतिक, राजैनिक, आर्थिक, शिक्षा, सुरक्षा लगायतका कुरामा अन्य शहर भन्दा कमि नरहेका कारण १ नं. प्रदेशको राजधानी धरान बन्नु पर्ने महिला संजाल धरानकी अध्यक्ष शिला बज्रचार्यले बताइन्।
यसैगरि कृयाशिल पत्रकार महिला सुनसरीकी कोषाध्यक्ष सुनिता केसी राईले अन्य दावेदार शहरहरु भन्दा धरान कुनै कुरामा कमि नभएकोले गर्दा धरान नै प्रदेशको राजधानी बन्नु पर्ने बताइन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।