बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले उक्त स्थानबाट को १ त ८५७१ नम्बरको ट्याक्टरमा लोड गरेर राखेको अबस्थामा १०० कि.बी सखुवाको काठ बरामद गरेको हो।
बरामद गरिएको उक्त काठ इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।
अबैध सखुवाको काठ बरामद
मोरङ। मोरङको विराटनगर महानगरपालिका १४ स्थित जतुवाबाट प्रहरीले मंगलबार सखुवाको काठ बरामद गरेको छ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































