विहान ८:३० बजेतिर इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले को १ त ५५५४, को ५ त ७८४३ र को २ त ६३९ नम्बरको टयाक्टरलाई ढुङ्गासहित नियन्त्रणमा लिएको हो।
ट्याक्टरका चालक भने फरार रहेकाले खोजी भइरहेको छ।
धरानमा अवैधरुपमा खोलाबाट ढुङ्गा उठाउने ट्याक्टर प्रहरी नियन्त्रणमा
सुनसरी/ धरान-५ को अधेरी खोलाबाट अवैधरुपमा ढुङ्गा उठाउने ३ वटा ट्याक्टरलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































