आइतबार मोरङ जिल्ला अदालतमा प्रदेश १ का प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीले प्रतिवादीका तर्फबाट बहस गरेका हुन्।
समाचारका अनुसार अपराधिक समूह स्थापना तथा सञ्चालन गरी सुन चोरी पैठारी, चोरी निकासीको अबैध कारोबार, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धी मुद्दा लागेका अभियुक्त बालकृष्ण सञ्जेलका तर्फबाट सांसद अधिकारीले बहस गरेका हुन्। सरकार वादी रहेको मुद्दामा प्रदेश सांसदले नै प्रतिवादीका तर्फबाट बहस गरेपछि कानून व्यवसायीहरूले विभिन्न खालका प्रतिक्रियाहरू दिएका छन्। ३३ किलो सुन काण्ड : ‘सुन तस्कर’को पक्षमा प्रदेश सांसद
विराटनगर/ प्रदेश सभामा ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डमा संलग्नलाई कारवाहीको माग गर्दै आएका सांसदले नै प्रतिवादीको बचाउ गर्दै अदालतमा बहस गरेकको खबर आजको नागरिक दैनिकमा छापिएको छ ।
आइतबार मोरङ जिल्ला अदालतमा प्रदेश १ का प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीले प्रतिवादीका तर्फबाट बहस गरेका हुन्।
समाचारका अनुसार अपराधिक समूह स्थापना तथा सञ्चालन गरी सुन चोरी पैठारी, चोरी निकासीको अबैध कारोबार, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धी मुद्दा लागेका अभियुक्त बालकृष्ण सञ्जेलका तर्फबाट सांसद अधिकारीले बहस गरेका हुन्। सरकार वादी रहेको मुद्दामा प्रदेश सांसदले नै प्रतिवादीका तर्फबाट बहस गरेपछि कानून व्यवसायीहरूले विभिन्न खालका प्रतिक्रियाहरू दिएका छन्।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
आइतबार मोरङ जिल्ला अदालतमा प्रदेश १ का प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीले प्रतिवादीका तर्फबाट बहस गरेका हुन्।
समाचारका अनुसार अपराधिक समूह स्थापना तथा सञ्चालन गरी सुन चोरी पैठारी, चोरी निकासीको अबैध कारोबार, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धी मुद्दा लागेका अभियुक्त बालकृष्ण सञ्जेलका तर्फबाट सांसद अधिकारीले बहस गरेका हुन्। सरकार वादी रहेको मुद्दामा प्रदेश सांसदले नै प्रतिवादीका तर्फबाट बहस गरेपछि कानून व्यवसायीहरूले विभिन्न खालका प्रतिक्रियाहरू दिएका छन्।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।