जनकपुरधाम । धनुषाको धारापानीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।
ना१प ६१८९ नम्बरको टिपरले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स५प ९०४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उदयपुरको त्रियुगा नगरपालिका-४ बस्ने दुर्इ दाजुभाइ २५ वर्षीय विकास राई र २३ वर्षीय सचिन्द्र राईको घटनास्थलमै मृत्यु भएको हो ।
ठक्कर दिने टिपर र चालकलाई इलाका प्रहरी कार्यालय धारापानीले नियन्त्रणमा लिएको छ ।
प्रहरी शवलार्इ पोस्टमार्मको लागि जनकपुर अचल अस्पतालमा पठाइएको छ । एजेन्सी टिपरको ठक्करबाट दुर्इ दाजुभाइको घटनास्थलमै मृत्यु
जनकपुरधाम । धनुषाको धारापानीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।
ना१प ६१८९ नम्बरको टिपरले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स५प ९०४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उदयपुरको त्रियुगा नगरपालिका-४ बस्ने दुर्इ दाजुभाइ २५ वर्षीय विकास राई र २३ वर्षीय सचिन्द्र राईको घटनास्थलमै मृत्यु भएको हो ।
ठक्कर दिने टिपर र चालकलाई इलाका प्रहरी कार्यालय धारापानीले नियन्त्रणमा लिएको छ ।
प्रहरी शवलार्इ पोस्टमार्मको लागि जनकपुर अचल अस्पतालमा पठाइएको छ । एजेन्सी
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।