बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा नं. ८ निवासी गणेश बस्नेतको छोरा नारायण बस्नेत फुटबल खेल्दाखेल्दै एक्कासी वेहोस भएपछि उनको शनिबार मृत्यु भएको छ ।
घर देखि नजिकैको खेल मैदानमा फुटबल खेल्ने क्रममा १८ वर्षिय बस्नेत बेहोस भएका हुन् । उनको कोशी अञ्चल अस्पतालमा उपचारको क्रममा लादै गर्दा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।