श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ पौष १९ गते बिहीबार, ३ जनवरी २०१९ । पौष कृष्णपक्षको त्रयोदशी तिथि २८ः०० बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र अनुराधा १२ः४० बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ६ः५७ र सूर्यास्त ५ः२० मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अु)
समय सामान्यखालको छ । आफुलाई कमजोरी भएको अनुभूति हुनेछ । अनावश्यक ठाउ“मा धनखर्च होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन अध्यापनमा रुची बढ्नेछ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । विछोडिएका साथीभाइसित भेटघाट होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नया“ वस्त्र तथा अलंकार प्राप्त हुनेछ । कामकाजहरु अगाडी बढ्नेछन् । साथीभाइको सहयोग प्राप्त भइरहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । आफ्नो भन्दा अरुको काममा बढी समय दिनुपर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । शुभ समाचारले मन प्रसन्न बन्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय राम्रो छ । कला तथा साहित्यको क्षेत्रमा रुची बढ्नेछ । समाजका गन्यमान्य व्यक्तिसित रमाइलो भेटघाट होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । घरपरिवारबाट छुट्टिएर बस्नुपर्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पठन पाठन तथा लेखन कार्यमा रुची बढ्नेछ । नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ । शुभ समाचारले मन प्रसन्न रहला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा रुची बढ्नेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् । लाभदायी यात्रामा शरिक भइएला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जग्गा जमिन तथा भवन सम्बन्धि काममा विशेष लाभ मिल्ला । घरपरिवारमा धार्मिक कार्यत्रमको आयोजना हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कला तथा साहित्यको क्षेत्रमा रुची बढ्नेछ । विछोडिएका साथीभाइसित रमाइलो भेटघाट एवं खानपिन होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । मुद्दा मामिलामा तपाइको विजय हुनेछ । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग प्राप्त होला ।