श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ माघ १४ गते सोमबार, २८ जनवरी २०१९ । माघ कृष्णपक्षको अष्टमी तिथि १९ः५३ बजेसम्म उप्रान्त नवमी, नक्षत्र स्वाती १९ः४८ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमाराशि तुला, सूर्योदय ६ः५४ र सूर्यास्त ५ः४० मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
धर्म कर्म तथा समाज सेवामा मन जानेछ । विवाह व्रतवन्ध जस्ता उत्सवमा सरिक भइएला । मन प्रसन्न रहला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सुन चा“दी तथा औजारसम्बन्धी काममा मन जानेछ । मातृपक्षको सहयोग प्राप्त भइरहला । लाभदायी यात्रामा शरिक भइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । अशुभ समाचारले मन उदास बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा पशुचौपायदिको व्यापार व्यवसायमा मन लाग्नेछ । साथीभाइ तथा आफन्तको सहयोग प्रँप्त भइरहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय मध्यमखालको छ । गरिराखेको कार्य व्यवसायाबाट मन अघाउन सक्छ । अनावश्यक काममा फसिएला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययन अध्यापनमा रुची बढ्नेछ । जागीरमा बढुवा तथा स्थानान्तरण होला । राजनैतिक क्षेत्रमा तपाइको उच्च स्थान रहला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । कार्य व्यवसायमा केही समस्या आइपर्न सक्छ । आफ्नो भन्दा अरुको काममा बढी सक्रिय भइएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्य सिद्धिको योग छ । मनमा हर्ष र उम· छाउला । घरपरिवारमा धार्मिक तथा मा·गलिक कार्यक्रमको आयोजना होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
काम गर्ने जोश जा“गर र हिम्मत बढ्नेछ । अरुलाई प्रभावित पारेर काम गर्न सफल भइएला । मन प्रसन्न बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय उत्तमखालको छ । कार्य क्षेत्रमा सफलता मिल्ला । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन अध्यापनमा रुची बढ्नेछ । वैदेशिक यात्रा गर्ने अवसर प्राप्त होला । शुभ समाचारले मन प्रसन्न बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । नया“ कार्य व्यवसायको शुभारम्भ होला । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् ।