श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ माघ २४ गते बिहीबार, ७ फेब्रुअरी २०१९ । माघ शुकलपक्षको तृतीया तिथि अहोरात्र ६०ः०० उप्रान्त तृतीया, नक्षत्र शतभिषा १०ः३७ बजेसम्म उप्रान्त पूर्वभाद्रपदा, चन्द्रमाराशि कुम्भ, सूर्योदय ६ः४९ र सूर्यास्त ५ः४८ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय उत्तमखालको छ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । नया“ कार्य व्यवसायको शुभारम्भ होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शरिर अस्वस्थ्य रहला । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । अशुभ समाचारले मन खिन्न बन्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कला तथा साहित्यको क्ष्ँेत्रमा रुची बढ्नेछ । विछोडिएका साथीभाइसित रमाइलो भेटघाट एवं खानपिन हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययन अध्यायनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । राजनैतिक क्षेत्रमा प्रमुख जमाउन सकिएला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उत्तमखालको छ । जागीरमा बढुवा तथा स्थानान्तरण होला । रमणिय स्थान भ्रमण गर्ने अवसर मिल्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अनावश्यक कामको झन्झटमा फसिएला । आफ्नो भन्दा अरुको काममा बढी समय दिनु पर्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । धार्मिक काममा सफलता मिल्ला । अरुलाई प्रभावित पारेर आफ्नो काम लिन सकिएला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विशिष्ट व्यक्तिको साथ र समर्थन प्राप्त भइरहला । कला तथा साहित्यको क्ष्ँेत्रमा रुची बढ्नेछ । मन प्रसन्न रहला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय उत्तमखालको छ । साथीभाइको साथ र सहयोगले काममा सफलता मिल्ला । लाभदायी यात्रामा शरिक भइएला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । अनावश्यक काममा फसिएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
चिताएको काममा सफलता मिल्ला । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । मिष्ठान्न भोजन प्राप्त होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा जमिन तथा भवन सम्बन्धि काममा मन जानेछ । आफन्त तथा साथीभाइको सहयोग प्राप्त भइरहला ।