प्रदेश १ को राजधानीको मुद्धा प्रदेश सरकारले टुङ्गाएको छ । विराटनगरलाई स्थायी राजधानी तोकेको छ । तर प्रदेशको नामका विषयमा सरकार निष्कर्षमा पुग्न सकेको छैन् । भूगोल तथा जातीय पहिचानका आधारमा नामकरण गर्न आवाज उठेको छ । यसै विषयमा हामीले सर्वसाधारणसँग प्रदेशको नाम के राख्दा उचित हुन्छ भन्ने विषयमा सोधेका थियौं । हेरौ उहाँहरुको जवाफ ।
प्रदेश १ को नामबारे यसो भन्छन सर्वसाधारण
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































