श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ जेठ ९ गते विहीबार, २३ मे २०१९ । जेष्ठ कृष्णपक्षको पञ्चमी तिथि २३ः३९ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र पूर्वाषाढा ६ः११ बजेसम्म, उप्रान्त उत्तरषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ५ः१४ र सूर्यास्त ६ः४९ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजीक कार्यक्रममा संलग्न भइएला । साथीभाइसित भेट होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । विछोडिएका साथीभाइसित भेटघाट एवं खानपिन होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । माया प्रेमको सम्बन्ध विस्तार होला । घरपरिवारमा माङ्गलकि कार्य होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । वैदेशिक क्षेत्रको कामबाट विशेष लाभ मिल्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय सामान्यखालको छ । शिर तथा आ“खा सम्बन्धि समस्याले निकै सताउला । आर्थिक संकटको सामना गर्नुपार्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मुद्या–मामिलामा तपाइको विजय हुनेछ । रमणिय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । रमाइलोमा दिन वित्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नजिकको व्यक्तिहरुबाट विशेष सहयोग मिल्ला । आफ्ना इच्छा आकांक्षा पुराहुनेछन् । मन प्रसन्न रहला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ । विछोडिएका साथीभाइसित रमाइलो भेछघाट एवं खानपिन हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय उत्तमखालको छ । न्यायिक क्षेत्रमा सफलता मिल्ला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । समाजका प्रतिष्ठित व्यक्तिसित भेट हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा माङ्गलिक कार्यक्रमको आयोजना होला । मन प्रसन्न बन्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययन–अध्यापनमा रुचि बढ्ने छ । जागीरमा बढुवा तथा स्थानान्तरण हाोला । शुभसमाचार सुन्न पाइएला ।