श्री शालिवाहनीय शाके १९४१ वि.स: २०७६ साल ने. सं. ११३९ जेठ १९ गते आइतबार,२ जनु २०१९ । जेष्ठ कृष्णपक्षकाे चतदुर्शी तिथि १६ः३२ बजेसम्म, उप्रान्त औंशी, नक्षत्र राेिहणी २३ः३७ बजसेम्म, उपा्रन्त मगृशिरा, चन्दम्राराशि मेष्, सयूार्देय ५ः१० र सूर्यास्त ६ः५३ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) नयाँ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । वैदेशिक क्षेत्रको काममा पूँर्ण सफलता मिल्नेछ । रमाइलोसंग दिन बित्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) विशिष्ट व्यक्तिको साथ र सहयोग प्राप्त भइरहला । मान, प्रतिष्ठा उच्च रहला । लाभदायी यात्रा हुनेछ ।

मिथनु (का, कि, कु, घ, ङ, छ, के, काे, ह) छोटो दूरीको लाभदायी यात्रामा सरिक भइएला । गुम्न लागेको धन प्राप्त हुनेछ । खुशीयालीमा दिन बत्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अवरुद्ध कामकाजहरू सचुारु हनुछेन्। मित्रजन तथा आफन्तको सहयोग प्राप्त हुनेछ । यात्रा फलदायी देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्नेछ । मिष्ठान्न भोजन प्राप्त होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) समय सामान्यखालको छ । शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कट आइपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समय सामान्यखालको देखिन्छ । शरीर अस्वस्थ रहला । विश्वासपात्रबाट पनि धाको होला । यात्रा कष्टकर हुनेछ ।

वृिश्चक (ताे, ना, नि, नु ने, नाे, या, यि, यु) रमणीय स्थानकाे भम्रण गर्ने  अवसर मिल्नछे । अवरुद्ध कामकाजहरू सुचारु होलान् । शुभसमाचार प्राप्त होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) ठेक्का–पट्टा तथा भ्रमणमा मन जानेछ । नया“ कामको शुभारम्भ होला । कार्यक्षेत्रमा पूर्ण सफलता प्राप्त होला ।

मकर (भाे, ज, जि, खि, खु, खे, खाे, गा, गि) कृषि तथा पशुचौपायाको व्यापार–व्यवसायमा मन जानछे । आफन्तजनका ेसाथ सहयागे पा्रप्त हुनेछ । शुभसमाचार प्राप्त होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा मन जानेछ । बिछोडिएका साथीहरूसित भेटघाट होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) समय उत्तमखालको छ । जागिरमा बढुवा तथा स्थानान्तरणको योग छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला ।