श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ ज्येष्ठ २० गते सोमबार,३ जुन २०१९ । ज्येष्ठ कृष्णपक्षको औंशी तिथि १५ः५४ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र रोहिणी २३ः३७ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमाराशि वृष, सूर्योदय ५ः१० र सूर्यास्त ६ः५४ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । खासै सफलता नमिल्ला । आर्थिक संकटको सामना गर्नु पर्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धन आर्जनका नया“ श्रोतहरु फेलापर्ने छन् । साथीभाई तथा आफन्तको विशेष सहयोग मिल्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । विभिन्न स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय सामान्यखालको छ । कार्य–व्यवसायमा केहि समस्या आइपर्नसक्छ । बन्न लागेको काममा अवरोध होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तजनको सहयोग प्राप्त भइरहला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्तमखालको छ । धनआर्जनका नया“ श्रोतहरु फेलापर्ने छन् । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केहि समस्या आइपर्नसक्छ । आर्थिक संकटको सामना गर्नुपर्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वैदेशिक क्षेत्रको काममा विशेष लाभ मिल्ला । साथीभाई तथा आफन्तको विशेष सहयोग मिल्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय उत्तमखालको छ । नजिकको व्यक्तिहरुबाट उचित सहयोग मिल्ला । प्राविधिक काममा सफलता मिल्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नया“ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । शुभ समाचार सुन्न पाइएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विशिष्ट व्यक्तिको साथ र समर्थन प्राप्त भइरहला । नया“ रोजगारीको अवसर मिल्ला । लाभदायी यात्रामा शरिक भइएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धर्म–कर्म तथा समाज सेवामा मन लाग्नेछ । घर परिवारमा नया“ समस्याको आगमन होला । मन प्रसन्न बन्नेछ ।