श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ जेठ २६ गते आइतबार,९ जुन २०१९ । ज्येष्ठ शुक्लपक्षको सप्तमी तिथि २३ः१४ बजेसम्म,उप्रान्त अष्ठमी,नक्षत्र मघा १८ः०० बजेसम्म, उप्रान्त पूर्वाफल्गुनी, चन्द्रमाराशि सिहं, सूर्योदय ५ः०९ र सूर्यास्त ६ः५८ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
नयाँ स्थानको भ्रमण होला । सामाजिक क्षेत्रमा लगानी गरेको राम्रो प्रतिफल प्राप्त हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
छाति तथा शिर सम्बन्धी समस्याले सताउला । आम्दानीका बाटाहरु बन्द होलान् । विदेश यात्राको योग छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सन्तान सुख प्राप्त होला । काम गरे अनुसारका प्रतिफल प्राप्त हुने देखिन्छ । पति–पत्नी बीको सम्बन्ध सुध्रिएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारमा शुभकार्यको चर्चा चल्नेछ । भुमिलाभका योग देखिन्छ । व्यापार–व्यवसायमा मनग्य आम्दानी हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विविध मिष्ठान्न भोजनको अवसर प्राप्त हुनेछ । आमाको स्वास्थ्यमा समस्या प्राप्त होला । प्रेममा अफल भइएला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विपरित लि·गीबाट सहयोग प्राप्तहुनेछ । वैदेशिक लगानीबाट राम्रै प्रतिफल प्राप्त होला । मन प्रसन्न रहने छ

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
राम्रो फाइदा हुने काम प्रारम्भ हुनेछ । प्रयत्न गरी राम्रो उपलब्धी हातलागि हुनेछ । दिन शुभ छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
श्रमको उचित मुल्यांकन जुट्ने छ । सा“झदेखि सरझपटमा सञ्चित धन बाहिने सम्भावना छ । दिन राम्रै छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
यात्रा गर्ने अवसर जुट्न छ । रोकिएका काम बन्नेछ । प्रयत्न गरी उपलब्धि हात लाग्ने छ । दिन सामान्य छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आ“टले काम लिन नसक्दा केहि पछि परिनेछ । समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
ईष्र्या गर्नेहरु सक्रिय रहनेछन् । अवसरबादीहरुले आफ्ना कमजोरीका फाइदा उठाउने चेष्ठा गर्नेछन् ।