श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ आषाढ २१ गते शनिबार, ०६ जुलाई २०१९ । आषाढ शुक्लपक्षको चतुर्थी तिथि १६ः३२ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र मघा २३ः२२ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी । चन्द्रमाराशि सिंह, सूर्योदय ५ः१५ र सूर्यास्त ७ः०१ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । घरपरिवारमा माङ्गलिक कार्यक्रमको आयोजना हुनेछ । अतिथि सेवामा दिन बित्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कला तथा साहित्यको क्षेत्रमा सक्रिय भइएला । विछोडिएका साथीसित रमाइलो भेट एवं खानपिन होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वस्त्र तथा आभुषण प्राप्त हुनेछ । रमणिय स्थानको भ्रमणगर्ने अवसर मिल्ला । शुभ समाचारले मन प्रसन्न बन्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला । रमाइलोमा दिन बित्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् । आफन्तका विशेष सहयोग मिल्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मुद्या–मामिलामा तपाईको विजय हनेछ । नया“ कार्य–व्यवसायको शुभारम्भ हेला । रमणिय स्थानको भ्रमणगर्ने अवसर मिल्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । ज्वरादिको समस्याले निकै सताउला । आर्थिक संकटको सामना गर्नुपर्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । विछोडिएका साथीभाइसित भेटघाट हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन–चा“दी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जागीरमा बढुवा तथा स्थानान्तरण होला ।शुभ समाचार सुन्न पाइएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । सेवामुलक कार्यक्रममा संलग्न भइएला ।ऐतिहांसिक स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धार्मिक तथा सामाजीक कार्यक्रममा संलग्न भइएला । पारिवारिक जीवनमा खुसीयाली छाउला । मन प्रसन्न बन्नेछ ।