श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ आषाढ २३ गते सोमबार, ०८ जुलाई २०१९ । आषाढ शुक्लपक्षको षष्ठी तिथि ११ः३५ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र उत्तरफाल्गुनी २२ः५४ बजेसम्म, उप्रान्त हस्त । चन्द्रमाराशि सिंह, सूर्योदय ५ः१६ र सूर्यास्त ७ः०० मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । शिर तथा नशा सम्बन्धी समस्याले निकै सताउला ।आर्थिक संकटको सामना गर्नुपर्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा रुचि बढ्नेछ । सेवामुलक कार्यक्रममा संलग्न भइएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय सामान्यदालको छ । व्यापार–व्यवसायमा केहि समस्या आइपर्नसक्छ । विश्वासपात्रबाट धोका होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा रुचि बढ्ने छ । मातृपक्षको विशेष सहयोग मिल्ला । लाभदायी यात्रामा होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । रमाइलोमा दिन वित्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । चोटपटक तथा दुर्घटनाको भय हुनसक्छ । सवारी साधनको प्रयोगमा सावधान हुनुहोला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मित तथा सामाजिक कार्यक्रममा संलग्न भइएला ।विछोडिएका साथीसित रमाइलो भेटघाट होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । रमणिय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन–चा“दी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय सामान्यखालको छ ।पारिवारिक जीवनमा केहि समस्या आइपर्नसक्छ । बोल्दा बडो विचार पू¥याउनु होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मुद्या–मामिलामा तपाइको विजय होला । नपत्याएका व्यक्तिहरुबाट सहयोग मिल्ला । मन प्रसन्न बन्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सेवामुलक कार्यक्रममा संलग्न भइएला । जागीरमा बढुवा तथा स्थानान्तरण होला । मन प्रसन्न बन्नेछ ।