श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ श्रावण ४ गते शनिबार, २० जुलाई २०१९ । श्रावण कृष्णपक्षको तृतिया तिथि ६ः४६ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र शतभिषा अहोरत्र, उप्रान्त शतभिषा । चन्द्रमा राशि कुम्भ, सूर्योदय ५ः२१ र सूर्यास्त ६ः५८ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
शुभकार्यको चर्चा चल्नेछ । छोटो दुरीको लाभदायी यात्रा होला । राज्य पक्षबाट विशेष मान सम्मान मिल्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएल । रमाइलोमा दिन वित्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय सामान्यखालको छ । शिर तथा आ“खा सम्बन्धी समस्याले निकै सताउला । आर्थिक संकट आइपर्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धन आर्जनका नया“ श्रोतहरु फेलापर्नेछन् । भाग्यले विभिन्न अवसरहरु जुटाउला । मन मिल्ने साथीसित भेट होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनमा हर्ष र उम· छाउला । बोलीको भरमा कार्य सम्पादन होला । सांस्कृतिक सभा समारोहमा शरिक भइएला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय मध्यमखालको छ । शिर तथा आ“खा सम्बन्धी समस्याले निकै सताउला । आर्थिक संकटको सामना गर्नुपर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । जागीमा बढुवा तथा स्थानान्तरण हुनेछ । रमाइलोमा दिन वित्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । आर्थिक संकटको समस्या आइपर्नसक्छ । अनावश्यक कामको झन्झटमा फसिएला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
ठेक्का पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् । मन प्रसन्न रहला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सेवामुलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरुसित रमाइलो भेटघाट हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । मन प्रसन्न बन्ने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभुषण प्राप्त हुनेछ । घरपरिवारमा नया“ सदस्यको आगमन होला । मन प्रसन्न बन्नेछ ।