श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि.सं. २०७६ साल भाद्र १० गते मङ्गलबार, २७ अगष्ट २०१९ । भाद्र कृष्णपक्षको द्वादशी तिथि २२ः५७ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र पुनर्वशु २२ः४९, उप्रान्त तिष्य । चन्द्रमाराशि मिथुन, सूर्योदय ५ः४० र सूर्यास्त ६ः२९ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । रमाइलोमा दिन बित्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कट पर्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यमा संलग्न भइएला । ठूला व्यक्तिसित भेट होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सुन–चा“दी तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । रमणीय स्थानको भ्रमण हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला । बन्न लागेको काममा बिघ्न बाधा आइपर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । पारिवारिक सहयोग प्राप्त भइरहला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्य व्यवसायमा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला । अनावश्यक काममा फसिएला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कार्य सम्पादनमा सफलता मिल्ला । नयाँ तथा रमणीय स्थानको भ्रमण हुनेछ । रमाइलोमा दिन बित्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय सामान्यखालको छ । कार्य व्यवसायमा केही समस्या आइपर्न सक्छ । बन्न लागेको काममा बिघ्न बाधा आइपर्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । थालेको कार्य सफल होला । यात्रा फलदायी देखिन्छ ।