गायक राजेन्द्र भट्ट, आर्जन पाण्डे र विद्या तिवारीको आवाजमा रहेको गीत ‘डलर’ को भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्मासँगै अभिनेत्री वर्षा राउत र गायक आर्जनले अभिनय गरेका छन् ।गम्भीर विष्टले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोमा नवराज उप्रेतीको छायाङ्कन छ ।